कांग्रेसमा कुन-कुन पद थपिँदैछ ?
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले उपसभापति र महामन्त्रीमा १/१ जना महिला हुने गरी विधान संशोधन गर्ने भएको छ । अब उपसभापति चार जना हुनेछन् । चार उपसभापतिमा एक जना वरिष्ठ उपसभापति हुने गरी पद सिर्जना गरिएको छ । महामन्त्रीमा समेत एक जना महिला हुने गरी तीन जना गरिने भएको छ । यसअघि दुई जना
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
