इमरानको रिहाइ माग्दै मार्च
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
इस्लामावाद। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उनका पाँच हजारभन्दा बढी समर्थकले आइतबार खैबर पख्तुनख्वाबाट राजधानी इस्लामावादतर्फ मार्च सुरु गरेका छन्। सरकार र खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) पार्टीबीच मार्च स्थगित गर्ने विषयमा भएको वार्ता निष्कर्षविहीन भएपछि समर्थकहरू राजधानीतर्फ अघि बढेका हुन्। खान भ्रष्टाचारलगायतका अभियोगमा सन् २०२३ देखि जेलमा छन्। उनी र उनको प…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
