पार्टीमा ‘स्पेस’ साँघुरिएपछि बाहिर प्लेटफर्म खोज्दैछन् यी नेता
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । कुनै समय पार्टीमा प्रभावशाली मानिएका र शक्ति आर्जन गरेका केही नेताहरू पछिल्लो समय किनारा लाग्दै गएपछि पार्टीबाहिर ‘प्लेटफर्म’ बनाउन सक्रिय भएका छन् । पार्टीबाहिर प्लेटफर्म बनाउन पूर्वप्रधानमन्त्रीदेखि मन्त्री तथा राजदूत भएर काम गरिसकेकाहरूसम्म
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
