कांग्रेस सहमहामन्त्रीमा तेजुलाल चौधरीले उम्मेदवारी दिने
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
१९ असोज, सप्तरी । नेपाली कांग्रेसका नेता तथा पूर्व यूवा तथा खेलकुद विकासमन्त्री तेजुलाल चौधरीले पार्टीको १५औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । चौधरीले थारू क्लस्टरतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी सप्तरी क्षेत्र नम्बर–४ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुका साथै महासमिति सदस्यसमेत बनेका छन् । सप्तरीको खडक
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्