धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित
रातोपाटी
·
·
३ हप्ता अगाडि
बाँके । बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित भएका छन् । अचानक धानखेतीमा धानको बोट सुक्ने समस्या देखिएको डुडुवा गाउँपालिका–५ का किसान अम्मर बुढाथोकीले बताए । “धानको पातमा साना खैरो हरियो
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्