भक्तपुरको कवाडी गोदाममा आगलागी हुँदा करिब ५० लाख क्षति
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नम्बर–८ मा रहेको कवाडी गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान साढे ६ बजेतिर सुरु भएको आगो दमकल प्रयोग गरेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्