खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने महालक्ष्मी उपाध्याय ‘डिना’ को घोषणा

अनलाइनखबर · · ३ हप्ता अगाडि

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ ले महामन्त्री पदमा उम्मेदवारी दिने भएकी छन् । उनी कांग्रेसको १४औँ महाधिवेशबाट सहमहामन्त्रीमा निर्वाचित भएकी थिइन् । कांग्रेसको १५औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । कांग्रेसका अनुसार आजदेखि बन्दसत्र र निर्वचन कार्यक्रम सुरु हुने कार्यतालिका छ । उनले अनलाइनखबरसँग भनिन्, ‘मैले डिक्लिएयर गरिसकें ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X

यो समाचार अरूले पनि दिएका छन्