हेटौँडा-ढल्केबर चार सय केभी प्रसारण लाइन दुई सातामा चार्ज हुने
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौं। १२ वर्षदेखि निर्माणका क्रममा रहेर विभिन्न अवरोधका कारण रोकिएको हेटौँडा-ढल्केबर चार सय केभी प्रसारण लाइनको काम अब सम्पन्न हुने चरणमा पुगेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार स्थानीयको अवरोध हटाउने र वनक्षेत्र प्रयोगको अनुमति प्राप्त भएसँगै यो आयोजना अबको १५ दिनभित्र चार्ज गर्ने तयारी गरिएको छ। आइतबार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसहितको टोलीले ढल्केबर सबस्टेसन
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्