फ्लाई दुबई घटना : आक्रमणका आरोपीको अस्ट्रेलिया कनेक्सनबारे छानबिन सुरु
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
फ्लाई दुबईको विमानमा कप्तानमाथि आक्रमण गरी विमान नियन्त्रणमा लिन खोजेको आरोप लागेका ओमानी नागरिक हमाम अल–हम्मामीको अस्ट्रेलियासँगको सम्बन्धबारे अस्ट्रेलियाली सुरक्षा निकायहरूले अनुसन्धान थालेका छन्।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
