समृद्धिका लागि तीन तहबिच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक : मुख्यमन्त्री थापा
रातोपाटी
·
·
३ हप्ता अगाडि
ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीयताको कार्यान्वयनमा भएको कमजोर पक्षको सुधार गर्दै समृद्ध बागमती प्रदेश निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीयका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक रहेको बताएका छन्। बागमतीको प्रदेश सुशासन केन्द्रले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्