‘भोटेकोशी बाढीले जलवायु परिवर्तन केन्द्रित नीति निर्माणमा सचेत गरायो’
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ। हालैको भोटेकोशी बाढी, यसको प्रभाव र भावी योजनामा केन्द्रित भएर काठमाडौँमा आइतबार खुला बहस गरिएको छ। विद्यासागर फाउण्डेसनले सम्बन्धित क्षेत्रका विज्ञ, नीति निर्माता सांसदलगायत सरोकारवालाको उपस्थितिमा जलवायु परिवर्तन, विपद् व्यवस्थापन र जलवायु न्यायसम्बन्धी खुला बहस
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्