दसैँ नजिकिएसँगै न्यूरोडमा देखियो यस्तो दृश्य
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । दसैँ नजिकिएसँगै काठमाडौँको न्यूरोडमा किनमेल गर्नेको भीड बढेको छ । आइतबार दिउँसो न्यूरोड क्षेत्रमा सरसामान खरिद गर्नेको चाप बढ्दा पैदलयात्रीको भीड लागेको थियो । पैदलयात्रीको चाप धेरै भएपछि न्यूरोड क्षेत्रमा सवारीसाधनसमेत जाममा पर्न थालेका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्