‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
चितवन। मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा मत्स्य विकास निर्देशनालय हेटौंडाले जनाएको छ। हरेक वर्ष मानिसमा पाँच वटा नयाँ रोग भेटिने गरेकामा जसमध्ये तीन वटा रोग पशुबाट उत्पत्ति हुने गरेको पाइएको निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. सन्तोष घिमिरेले जानकारी दिए। उनका अनुसार मानिसमा लाग्ने संक्रामक रोगमध्ये ६० प्रतिशत जुनोटिक रहेका छन्।
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
