सशर्त अनुदान फिर्ता जाने अवस्थाको अन्त्य गर्न लुम्बिनीका मुख्यमन्त्रीको निर्देशन
रातोपाटी
·
·
३ हप्ता अगाडि
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् । संघीय सरकारबाट प्राप्त सशर्त अनुदानसमेत खर्च हुन नसकी फिर्ता जाने अवस्था अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्