चाडपर्वमा खाद्य आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण
नेपाल न्युज
·
·
एक महिना अगाडि
काठमाडौ। राष्ट्रिय सभाका सांसदहरुहले चाडपर्व नजिकिँदै गर्दा बजारमा खाद्यान्नको आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसद सोनाम गेल्जेन शेर्पाले चाडवाडमा आपूर्ति सहज बनाउन, बजार अनुगमन प्रभावकारी बनाउन र कालोबजारी अन्त्य गर्न सरकारसँग माग गरे। उनले सहज अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाई जनतालाई राहत दिन आग्रह गरे। सांसद भुवनबहादुर
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
