नेपाली कांग्रेसलाई सन्देश (कविता)
रातोपाटी
·
·
३ हप्ता अगाडि
आउनुपर्छ कांग्रेसभित्र अब भूईंचालो पाका बस सम्मान पूर्वक युवालाई देऊ पालो नानाथरी गुट देख्दा रुँदा हुन है बिपी लौन युवा च्यात अब भागबन्डाको जालो आउनुपर्छ कांग्रेसभित्र भूईंचालो संस्थापन र देउवा भनी घाउ भो सधैँ आलो किन देख्छौँ एकले–अर्कोलाई धमिलो र कालो माछा मार्न पल्केका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
