सुनचाँदीको मूल्य घट्यो
बाह्रखरी
·
·
३ हप्ता अगाडि
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३९० कायम भएको छ ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्