एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमाले पार्टी कार्यालय च्यसलमा दिउँसो १ बजे बस्नेगरी बोलाइएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सांसदहरूलाई विशेष निर्देशन दिनेछन् । नेकपा एमालेले संसद् अधिवेशन सुरु
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
