विस्मयपूर्ण राजदूत नियुक्ति
बाह्रखरी
·
·
३ हप्ता अगाडि
अन्य मुलुकको स्वार्थ, रणनीति, हामीप्रतिको दृष्टिकोण र व्यवहारले कूटनीतिको सफलतामा भर पर्ने हुनाले सहकार्यको अग्रसरताबाट पछाडि फर्किनुहुँदैन। प्रथमतः हाम्रो आफ्नै दृष्टिकोणमा स्पष्टता, रणनीति र विषयगत सहकार्यको खाकामा राजनीतिक नेतृत्व स्पष्ट भई कूटनीतिलाई तदनुरूप परिचालन गर्नुपर्छ। कूटनीतिक प्रयास सधैँ राष्ट्रिय स्वार्थको पक्षमा हुनुपर्छ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्