बजेट शून्यता अन्त्य गर्न सुदूरपश्चिम सरकारसँग गैरसरकारी संस्था महासंघको माग
रातोपाटी
·
·
३ हप्ता अगाडि
धनगढी । सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि कायम बजेटविहीनताको अवस्था अन्त्य गर्न गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश समितिले सरकारको ध्यानाकर्षण गराएको छ। महासंघले चालु आर्थिक वर्ष २०८३–८४ का लागि प्रदेशको बजेट तत्काल ल्याएर आर्थिक तथा प्रशासनिक गतिविधिलाई
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्