अर्थमन्त्री वाग्ले वासिङ्टनमा
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार वासिङ्टन डीसी पुगेका छन्। वासिङ्टनस्थित नेपाली दूतावासका अनुसार अर्थमन्त्री वाग्लेलाई विमानस्थलमा कार्यवाहक राजदूत शरदराज अरन र दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए। आफ्नो अमेरिका भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बांंगासँग भेटवार्ता गर्ने का…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
