मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै भारतमा कक्रोच पार्टीद्वारा दिल्ली मार्च आह्वान
बाह्रखरी
·
·
३ हप्ता अगाडि
ककरोच जनता पार्टीले भारतका मुख्य निर्वाचन आयुक्त (सीईसी) ज्ञानेश कुमारले राजीनामा माग गर्दै अक्टोबर १० मा नयाँ दिल्लीमा मार्च आयोजनाको घोषणा गरेको छ ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्
