भारतविरुद्व ब्राजिलको सहज जित
बाह्रखरी
·
·
३ हप्ता अगाडि
शनिबार कोलकाताको साल्ट लेक रंगशालामा ब्राजिललाई जित दिलाउन स्यामुएल लिनोले दुई तथा इस्तिभाओ र पेड्रोले एक-एक गोल गरे ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्
