नेपाली कांग्रेसको १५औं महाधिवेशन आज
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
महाधिवेशनको उद्घाटन समारोह आज दिउँसो २ बजेदेखि खुल्ला मञ्चमा सुरु हुनेछ । महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार (१९–२० असोज) मा हुने छ ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
