बेगनास तालमा डुबेर युवकको मृत्यु
रातोपाटी
·
·
३ हप्ता अगाडि
पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी खेल्ने क्रममा आज साँझ एक युवकको डुबेर मृत्यु भएको छ । सल्यान घर भई हाल पोखरा महानगरपालिका–१४ खसीबजार बस्दै आएका अन्दाजी २४/२५ वर्षीय नरेश विकको तालमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
