कांग्रेस गुटबन्दीका ८ दशक : वैचारिक मतभेददेखि विभाजनको संघारसम्म
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
कांग्रेसको पहिलो औपचारिक विभाजन बीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीच बढ्दो राजनीतिक मतभेदबाटै सुरु भएको थियो । २००९ सालको महासमिति बैठकले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही अनुमोदन गरेपछि मातृकाप्रसाद कोइरालाले छुट्टै पार्टी निर्माण गरेका थिए ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
