फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा
नेपाल न्युज
·
·
४ हप्ता अगाडि
तेल अभिभ।इजरायलतर्फ उडिरहेको फ्लाईदुबईको विमानमा भएको घटनापछि सहचालकसँग सम्बन्धित नयाँ विवरण सार्वजनिक भएको छ । अधिकारीका अनुसार ती सहचालकलाई यसअघि आफ्नै देश ओमानमा केही चिन्ताका कारण विमान उडाउनबाट रोक लगाइएको थियो । समाचारअनुसार ओमानमा उडानमा रोक लगाइएपछि उनलाई संयुक्त अरब इमिरेट्समा रहेको फ्लाईदुबईले रोजगारी दिएको थियो । उनलाई नियुक्त गर्ने क्रममा गरिएको सुरक्षा जाँच कति
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्