चीनको दबाबबीच अमेरिकाले ताइवानलाई पठायो दुइटा एफ–१६भी लडाकु विमान
सेतोपाटी
·
·
३ हप्ता अगाडि
यो चौथो पुस्ताको बहुउद्देश्यीय लडाकु विमान भए पनि यसमा आधुनिक एईएसए राडार, नयाँ ककपिट प्रणाली, उन्नत विद्युतीय प्रणाली र आधुनिक हतियार प्रणाली जडान गरिएको छ।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
