निर्वाचन सुधारका लागि दलहरूसँग आयोगको छलफल, विदेशबाट मतदानको विषय प्राथमिकतामा
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन प्रक्रियालाई थप प्रभावकारी, विश्वसनीय र जनमैत्री बनाउन राजनीतिक दलहरूसँग सहकार्य र समन्वय आवश्यक रहेको जनाएको छ। निर्वाचन तथा राजनीतिक दल व्यवस्थापनसम्बन्धी विषयमा सरकारका तीनै तहमा प्रतिनिधित्व भएका राजनीतिक दलहरूसँग आयोगले शुक्रबार छलफल
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
