सरकारकै कारण चिनी अभाव
अनलाइनखबर
·
·
४ हप्ता अगाडि
खुद्रा पसलमा १ सय १० रुपैयाँ किलोमै चिनी पाइन्छ भनेर सूचना टाँसे पनि भित्र चिनी छैन । कतै पाइहाले उपभोक्ताले १ सय ५० रुपैयाँ तिर्नुपरेको छ । तर, सरकार मुकदर्शक बनेको छ ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
