वर्षा र बाढी पहिरोको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेकपाको अपिल
रातोपाटी
·
·
एक महिना अगाडि
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सम्भावित भारी वर्षा, बाढी, पहिरो, डुबान लगायतका जोखिमप्रति उच्च सुरक्षा सतर्कता अपनाउन सबैलाई अपिल गरेको छ । जल तथा मौसम विज्ञान विभागले बङ्गालको खाडीको पूर्वी भाग अर्थात् उत्तर
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
