कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि सोमबार मनोनयन दर्ता
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन पत्र दर्ता असोज १९ गते सोमबार हुने भएको छ। महाधिवेशन निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारहरूले सो दिन दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
