शिक्षा र ज्ञानलाई राष्ट्र हितमा प्रयोग गरौं : मुख्यमन्त्री थापामगर
नेपाल न्युज
·
·
४ हप्ता अगाडि
बागमती। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न आग्रह गरेका छन्। वन विज्ञान अध्ययन संस्थान हेटौंडामा आयोजित दुई दिवसीय फर्स्ट ग्राजुयट कन्फरेन्सको उद्घाटन गर्दै उनले युवालाई आफ्नो ज्ञान र सीपलाई स्थानीय आवश्यकता, वन, वातावरण र जैविक विविधताको संरक्षणमा प्रयोग गर्न सुझाव दिए। वन तथा वातावरण संरक्षणका लागि
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
