छात्रवृत्ति करार र ज्यालादारी चिकित्सकलाई प्रोत्साहन भत्ता दिन नेपाल चिकित्सक संघको माग
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौँ । नेपाल सरकार मातहत छात्रवृत्ति करार तथा ज्यालादारी सेवामा कार्यरत चिकित्सकहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ। संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै लामो समयदेखि स्वास्थ्य सेवामा खटिँदै आएका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
