‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्यो : सचेतक परियार
नेपाल न्युज
·
·
४ हप्ता अगाडि
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले हिमाली क्षेत्रमा विकासका नाममा भइरहेको डोजर आतंकले हिमाली क्षेत्रको पर्यावरणीय सन्तुलत बिग्रिएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले हिमाली नागरिकका लागि सडक पूर्वाधार आवश्यक रहेकामा दुई मत नरहे पनि पर्यटनका नाममा घोषणा गरिएका राजमार्गको रेखाङ्कन वैज्ञानिक नहुँदा र रैथाने सोचको संरक्षण हुन नसक्दा यसले ल्या…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
