दसैँ–तिहारको सुरक्षामा काठमाडौंमा ३ हजार ५०० प्रहरी परिचालन गरिँदै
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले दसैँ र तिहारको सुरक्षा योजना सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक सुरक्षा योजनाअनुसार काठमाडौं जिल्लामा ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गरिनेछ । भद्रकालीस्थित परिसरको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
