बागमती नीति तथा योजना आयोगको उपाध्यक्षमा देवराज रोका नियुक्त
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौँ । बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा देवराज रोका नियुक्त भएका छन् । काठमाडौँको पेप्सीकोलाका स्थायी बासिन्दा रोकालाई मुख्यमन्त्री किरण थापा मगरले नियुक्त गरेका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रोकालाई उपाध्यक्ष पदमा नियुक्त
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
