विराटनगरमा एक पुरुष कोठाभित्र मृत फेला
रातोपाटी
·
·
३ हप्ता अगाडि
विराटनगर। विराटनगर महानगरपालिका–१६ ब्रह्माटोलमा एक पुरुष कोठाभित्र मृत अवस्थामा फेला परेका छन्। स्थानीय ४० वर्षीय बब्लु श्रेष्ठ आफ्नै कोठाभित्र मृत फेला परेका हुन्। स्थानीयका अनुसार कोठाबाट दुर्गन्ध आउन थालेपछि इलाका प्रहरी कार्यालय विराटनगर रानीलाई खबर गरिएको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
