साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–३ बस्ने ३७ वर्षीय सरोज मल्ललाई प्रहरीले पक्राउ गरेको छ । मल्लले साइप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
