सल्यानका जंगलमा लुकाइएका भरुवा बन्दुकले बढायो सुरक्षा जोखिम
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
सल्यानका सामुदायिक वन र ओढारमा लुकाइराखेको अवस्थामा भरुवा बन्दुकहरू लगातार भेटिन थालेपछि वन्यजन्तु संरक्षणसँगै मानवीय सुरक्षामा समेत चुनौती थपिएको छ ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
