एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ आज
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौँ । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ । असोज पहिलो साता सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले विधान अनुसार ३३ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको थियो । उनीहरूको शपथ
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
