पृथ्वीबाट २८० प्रकाशवर्ष टाढा रहेको मृतप्रायः ताराले वैज्ञानिकहरूलाई चकित पारेको छ। पहिले आफ्नो वरिपरि रहेका खगोलीय पिण्डका अवशेष सोसेपछि यसको रङ नै असामान्य बनेको अनुसन्धानले देखाएको छ।
यी प्रश्नको उत्तर अरूले दिएर मात्र पुग्दैन। आफ्नै व्यवहार, निर्णय र कर्मबाट उत्तर खोज्नुपर्छ। कहिलेकाहीँ आत्ममूल्याङ्कनले आफ्ना कमजोरी देखाउँछ, कहिलेकाहीँ आफूले गरेका राम्रा कामको सम्झना दिलाउँछ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा सोमबार काठमाडौँको मैतीदेवी मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन्। राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठमा पुगेर पूजाअर्चना गर्नुका साथै टीकाप्रसाद ग्रहण गरेका हुन्। यस क्रममा
२ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुनसान छ । दसैँ लागेसँगै जिल्ला छोड्नेहरू बढिरहेका छन् । अन्य दिनमा भरिभराउ हुने सड्कहरु अचेल खाली देखिन थालेका छन् । राजधानीमा मानिसहरूको चाप विस्तारै घट्दो छ । उसो त अन्य दिनहरूमा पनि राति ८ बजे नै वीरेन्द्रनगर बजार सुनसान बन्छ । पसलहरू सबै बन्द भइसकेका हुन्छन्
काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको पूजाआराधना एवं दर्शन गरेका छन्। राष्ट्रपति पौडेलले आज काठमाडौंस्थित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रयणी गरी नौ वटा शक्तिपीठको दर्शन गरी पूजाआराधना गरेका हुन्। राष्ट्रपति पौडेलले सो अवसरमा शक्तिपीठका पुजारीबाट टीका एवं प्रसाद ग्रहण गरेका…
दसैंको माहौल छ । मान्छेहरू मूल घर फर्कँदैछन् । जमघट, भलाकुसारीसँगै मिठोमसिनो खाने क्रम सुरु भएको छ । तर, यही माहौलमा आशिका तामाङको धपेडी फरक छ । उनी दसैंकै छेकमा अबोध र आवाजविहीन प्राणीमाथि हुने अत्याचारविरुद्ध एक्लै लडिरहेकी छिन्, एक्लै बोलिरहेकी छिन् । राँगा, भैंसी, खसीबोका आदिलाई ढुवानी गर्दा अपनाइने अत्यन्तै क्रूर तरिकाविरुद्ध उनी आवाज
काठमाडौं।नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान कार्य दुई दिनमा सम्पन्न गरी सडक आयोजनालाई हस्तान्तरण गरेको छ। सेनाले जडान सम्पन्न गरेपछि आज गोरखा सडक आयोजनालाई उक्त बेलिब्रिज हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। गत असोज २५ गते बूढीगण्डकी नदीमा गएको बाढीले सो स्थानमा रहेको पक्की पुलको गोरखातर्फको खण्ड बगाएपछि
१५औँ महाधिवेशनपछि कांग्रेसमा पुस्तान्तरणसहित ‘गगन युग’ सुरु भएको दाबी गरिएको छ। तर, नेतृत्वको अनुहार फेरिनु मात्रै पार्टी बदलिनुको प्रमाण होइन। परिणाममा सीमान्तकृत समुदाय, त्यसमा पनि विशेषगरी मधेसी दलितको प्रतिनिधित्व निराशाजनक देखिएको छ। के मनोनीत हुने ६६ सदस्यमार्फत यो असन्तुलनलाई सम्बोधन गर्न गगन नेतृत्व तयार छ त ?
केही दिन ढिलाइ गरेर मनसुनले नेपालबाट बिदाइ लिइसकेको छ। यससँगै शरद् ऋतुको आगमन भएको छ। शरद्ले शीतल मौसम मात्रै भित्र्याउँदैन, चाडपर्वको उल्लास पनि लिएर आउँछ। परिवार र साथीसँगीबीचको भेटघाट, हर्षोल्लास र घुमघामले यो समयलाई थप रमाइलो बनाउँछ। पर्वको बिदामा साथीभाइ भेट्ने, घुम्ने र फिरन्ते बनेर नयाँ ठाउँ नियाल्ने अवसर पनि हो यो। धुम्म मौसमपछि हिमाल
आयोगले आन्तरिक ऋणलाई राष्ट्रिय गौरवका आयोजना, रूपान्तरणकारी आयोजना र मध्यमकालीन खर्च संरचना अन्तर्गत पहिलो प्राथमिकताप्राप्त आयोजनामा खर्च गर्न भनेको छ ।
आइतबार साँझ करिब ७ बजे जुहू क्षेत्रमा अभिनेता टाइगर श्रॉफमाथि आक्रमण गर्ने तीन जनामध्ये एक जना नाबालिग रहेको बताइएको छ । उनीहरूलाई रेलमा यात्रा गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । नाबालिगका बुवाले आफ्नो छोरा करिब दुई महिनाअघि घर छाडेर गएको बताएका छन् । छोराले के गरिरहेको थियो र को–कोसँग समय बिताइरहेको थियो भन्नेबारे आफूलाई कुनै
२ कात्तिक, सप्तरी । बलान बिहुल गाउँपालिका-६ मौवहा पुवारी टोल नजिकबाट ७२ किलो ५०५ ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिराहा भगवापुर गाउँपालिका-४ कल्याणपुर बस्ने ४८ वर्षीय राम नारायण ठाकुर र सोही गाउँपालिका-१ बस्ने ३७ वर्षीय मनोज कुमार मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय कडरबोना समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त
धादिङ। धादिङको बेनिघाट रोराङ गाउँपालिका-०९ ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारमा फेला परेको शङ्कास्पद वस्तु कोठामा ल्याई फुटाउने क्रममा विस्फोट हुँदा दुई जना घाइते भएका छन्। सोमबार दिउँसाे करिब साढे १ बजेको समयमा धादिङ, बेनिघाट रोराङ गाउँपालिका–९, ज्यामिरेघाटस्थित