CPN-UML Chairman KP Sharma Oli has called for the restoration of Parliament. And not casually. He has put the demand in writing in a document presented to the party’s Central Committee meeting. For a moment, it was hard to believe what we were hearing. Even after seeing the demand clearly stated on page 78 of
काठमाडौँ । जेनजी पुस्ताले उति ख्याल नगरेपनि मिलेनियल पुस्तामाझ लोकप्रिय हास्य कलाकार हुन् नारायण त्रिपाठी । उनलाई ‘प्रेम चरो’ उपनामले चिन्ने पनि धेरै छन् । हास्य टेलिशृंखला ‘ट्वाक्क टुक्क’मा उनले निर्वाह गरेको ‘प्रेम चरो’ पात्रमार्फत
सुर्खेत । नेकपा एमालेबाट निर्वाचित वीरेन्द्रनगर नगरपालिका—३, का वडाध्यक्ष विनोदसिंह विष्टले पार्टी छाडेको घोषणा गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै आजको मितिदेखि एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएको
९ असोज, काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकमा कांग्रेसको क्षेत्रीय अधिवेशन स्थगित भएको छ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत प्रतिनिधिसभा क्षेत्र २ काभ्रेपलाञ्चोकले असोज ९ गतेका लागि तोकिएको मनोनयन र असोज १० का लागि तोकिएको प्रदेश सभा एवं प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन स्थगित भएको हो । क्षेत्रीय सभापति महेश खरेलका अनुसार थप केही दिन
काठमाडौँ । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । निरन्तरको वर्षा र धुम्म भएको वातावरणको कारण भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो । उडान अवरुद्ध हुँदा त्रिभुवन विमानस्थलमा यात्रु थुप्रिएका छन्। पोखरा,भरतपुर र
Persistent rain has blocked or restricted several major roads, with authorities imposing overnight closures and warning travellers of further landslide risks.
बीपी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट धुलिखेल हुँदै पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेलमा होल्ड गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले जानकारी दिए ।
मकवानपुर । गत असोज ८ गतेदेखि लगातार भइरहेको अविरल वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने प्रमुख सडक खण्डहरूमा प्रभावित भएका छन् । हेटौँडा काठमाडौँ जोड्ने अधिकांश सडकहरूमा पहिरोको जोखिमका कारण सवारी आवागमन प्रभावित भएको हो । जिल्ला प्रहरी
दसैंअघि नै यो सुरूङबाट सवारी साधन गुडाउने तयारी थियो। चीनबाट आउँदै गरेका विद्युतीय उपकरण बाढीका कारण रोकिएपछि योजना पछाडि सर्यो। अब कहिलेदेखि गुड्लान् सवारी साधन?
काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ। नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो। जापानको आइचीस्थित कोरोगी स्पोर्ट्स पार्कमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ। यसअघि सोही समूहका ओमान र हङकङबीचको खेल जारी छ। नेपाल समूह ‘ए’ मा अफगानिस्तान र
काठमाडौँ । अविरल वर्षाका कारण सड्क अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने सवारी साधनलाई दक्षिणकाली–फाखेल सड्क खण्डबाट मात्रै पठाइएको छ । बीपी राजमार्ग र कान्ती लोकपथ पूर्ण रूपमा अवरुद्ध भएपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्यसतर्फ सवारी साधनलाई जान
म्याग्दी। संसारको सातौँ अग्लो (८,१६७ मिटर) धवलागिरि हिमाल आरोहणका लागि आएको टोली प्रतिकूल मौसमका कारण आधार शिविरबाट फर्किएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने धवलागिरि हिमाल आरोहणका लागि आधार शिविर पुगेको ३० जनाको पर्वतारोही टोली बिहीबार तल्लो क्षेत्रमा रहेको इटली आधार शिविरतर्फ फर्किएको हो । आरोहण टोलीको समन्वय गरिरहेका म्याग्दीका पर्यटनकर्मी इन्द्रसिङ शेरचनका अनुसार
काठमाडौँ । नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) अन्तर्गत कृष्णभीरमा सडकको ट्र्याक सुरक्षित रहे पनि अन्य विभिन्न ठाउँमा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको छ । नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार कृष्णभीर
काठमाडौँ । घाँस, झाडी वा खेतबारीमा काम गर्दा ससाना किर्ना जस्तो देखिने सङ्क्रमित किरा (माइट) को टोकाइबाट मानिसमा सर्ने सङ्क्रामक रोग स्क्रब टाइफसको जोखिमप्रति सजग रहन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयका अनुसार
९ असोज, काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा हालै गएको विनाशकारी बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा पुनर्निर्माणमा नेपालको साथमा रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका सिलसिलामा न्युयोर्कमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँगको भेटवार्तामा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त…
९ असोज, स्याङ्जा । भारी वर्षा, बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै स्याङ्जाका चार स्थानीय तहले आज आफ्नो क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । यहाँका चापाकोट नगरपालिका, बिरुवा गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका र गल्याङ नगरपालिकाले स्थानीय बिदा घोषणा गर्दै शैक्षिक संस्था बन्द गर्ने सूचना जारी गरेका हुन् । सम्बन्धित स्थानीय तहले सार्वजनिक गरेको
दुई दशक अघि नै ट्र्याक खोलिएको काठमाण्डू-तराई/मधेश द्रुतमार्ग आयोजनाको म्याद हालै सरकारले थप तीन वर्ष थप गरेर २०८६ चैतसम्म पुर्याएको छ। यो समय पर्याप्त छ?
काठमाडौँ । लगातार वर्षासँगै काठमाडौँ उपत्यकाका नदी सतह बढ्न थालेको छ । बागमती, विष्णुमती, मनोहरा, गोदावरी लगायतको नदिको जलसतह बढेको हो । जलसतह बढेसँगै बागमती नदी किनारमा नेपाली सेना, नेपाल प्रहरी तैनाथ हुन थालेका छन् ।