३ कात्तिक, काठमाडौं । बितेका पछिल्ला २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । विपत्तिका घटनाबाट १८ लाख दुई हजार ५०० बराबरको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीका १५, सर्पदंशका पाँच र जनावर आक्रमणको एउटा घटना भएको
काठमाडौँ । स्वर्गीय पत्रकार बसन्तप्रकाश उपाध्यायको परिवारलाई सहयोग गर्न नेपाल अमेरिका पत्रकार संघ (नेजा) को पहलमा संकलित १६ लाख रुपैयाँभन्दा बढी रकम नेपाल पत्रकार महासंघमार्फत हस्तान्तरण गरिएको छ । स्वर्गीय उपाध्यायकी धर्मपत्नी इन्दिरा कार्की उपाध्यायको मिर्गौला
पातरासी गाउँपालिका र गुठिचौर गाउँपालिकाका गरेर ५८ जना युवा बाढीमा बेपत्ता भएपछि उनीहरूबाट जन्मेका सन्तान र उनीहरूका श्रीमतीहरूको विवाह दर्ता समेत हुन सकेको छैन।
काठमाडाैँ । गत २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । विपत्तिका घटनाबाट रु १८ लाख दुई हजार ५०० बराबरको क्षति भएको छ
दसैं भनेकै खुसी साटासाट गर्ने, आफन्तसँग भेटघाट गर्ने मात्र होइन । मीठोमसिनो खाएर रमाउने पर्व पनि हो । वर्षभरि कामको व्यस्तताले खानपानमा ध्यान दिन नपाएकाहरू पनि दसैंमा परिवारसँग बसेर मनपर्ने परिकारको स्वाद लिन चाहन्छन् । आफन्तसँगको जमघटमा ‘आज त खानैपर्छ’ भन्दै धेरैजसोले आफ्नो खानपानको ख्याल गर्न बिर्सिन्छन् । यस्तोमा उच्च रक्तचापका बिरामीका लागि चाडपर्वको यही
३ कात्तिक, काठमाडौं । बडादशैं अन्तर्गत महानवमीका दिन काठमाडौं उपत्यकाका सडकमा न्यून मात्रामा सवारी साधन सञ्चालन भएका छन् । बडादसैँ मनाउन लाखौंको संख्यामा सर्वसाधारणहरु काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्केपछि काठमाडौं उपत्यकाका सडकमा न्यून मात्रामा सवारी सञ्चालन भएका हुन् । त्यस्तै नवमीका दिन सवारी साधानको पूजा समेत गर्ने भएकाले सडकमा सवारीसाधन न्यून देखिएको हो । घटस्थापनादेखि
धनगढी। महाकाली नदी पारिको नेपाल अर्थात् कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकालाई बर्सेनि बाढीले सताउने गर्दछ । वर्षायाममा नदीको पानी बढेपछि यहाँका मानिसको जीवन पनि पानीसँगै अस्थिर हुन्छ । खेत डुब्छ, बाटो काटिन्छ, घर जोखिममा पर्छ ।
सन् २०२५ मा भारतीय सिनेमाघरहरूको कमाईले नयाँ रेकर्ड बनाएको छ । देशभरका बक्स अफिसको कुल कारोबार भारु १३,३९५ करोड रुपैयाँभन्दा बढी रह्यो । सन् २०२६ को अन्त्यसम्म यो १५ हजार करोड रुपैयाँ पार गर्ने अनुमान छ । तर हिन्दी सिनेमामा फिल्म बनाउने र तिनको मार्केटिङको मोडेल कसरी काम गर्छ ? फिल्म उद्योगका अगाडि आज के-के
In Japan, a Nepali migrant celebrates with friends beside Hiroshima’s Motoyasu river, finding a sense of belonging while longing for family, home and a father who will never welcome him back.
काठमाडाैँ। बडादसैँ अन्तर्गत महानवमीका दिन काठमाडौँ उपत्यकाका सडकमा न्यून मात्रामा सवारी सञ्चालन भएको छ। बडादसैँ मनाउन लाखौँको संख्यामा सर्वसाधारणहरू काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्केपछि काठमाडौँ उपत्यकाका सडकमा न्यून मात्रामा सवारी सञ्चालन भएको हो । त्यस्तै नवमीका
दसैंका बेला धान पाकेपछि किसानहरू बाली काटेर भित्र्याउने तयारीमा जुटेका छन्। नदी किनारका फाँटमा लहलहाएको धानबालीले ग्रामीण क्षेत्रको प्राकृतिक सौन्दर्यसमेत बढाएको छ।
दसैँको उल्लाससँगै देशका विभिन्न स्थानमा किसानलाई धान काटेर भित्र्याउने चटारो छ। खेतमा पाकेर पहेँलपुर भएको धान काट्न, सुकाउन र थन्क्याउन किसान व्यस्त छन्। कतै परिवारका सदस्य मिलेर खेतमा धान काटिरहेका छन् त कतै काटेको धानका भारी बोकेर घर पुर्याउने र दाइँ गरेर अन्न छुट्याउने तयारी भइरहेको छ। नेपाली समाजमा दसैँ र खेतीपातीको आफ्नै सम्बन्ध छ।
राज्यका असफलताले सन् १९८० को दशकको दूषित रगत काण्ड, सन् २०१७ को म्यानचेस्टर एरिना आक्रमण र ग्रेनफेल टावरको आगलागी तथा हालै सार्वजनिक भएको पोस्ट अफिस होराइजन काण्डलगायत अन्य धेरै विपत्ति भएका छन् । यस्ता घटनाले मानवअधिकार कानुनको औचित्य कमजोर बनाउँदैनन् बरु यसलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता पुष्टि गर्छन् ।
काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीया युवतीलाई जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी सुर्खेत पुर्याइएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको
मानव समाजको इतिहास केवल ठूलो राजनीतिक परिवर्तन, युद्ध र शासन व्यवस्थाको इतिहास मात्र होइन । यो मानिसले आफ्नो समय, सीप, श्रम र सामूहिक प्रयासबाट निर्माण गरेको इतिहास पनि हो । आज विकास भन्नासाथ बजेट, योजना,
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जुम्लाको तिला गाउँपालिका–३ कुडारी बजारबाट तीन, झापाको बिर्तामोड नगरपालिका–२ त्रिशुली चोकबाट तीन, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१
३ कातिक, सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा आज (भदौ ३ गते) मिनीबस (फोर्स गाडी) दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा घाइते भएका नौ जनालाई
काठमाडौंमा २८–२९ डिग्री तापक्रममै मलाई गर्मी महसुस हुन्थ्यो। तर दुबईको ४१ डिग्री तापक्रममा घुलमिल हुन गाह्रो भयो। सामाजिक सञ्जालमा देखेको दुबईको चमकधमकभन्दा त्यहाँको वास्तविक जीवन फरक रहेछ।