पोखरा । हिमाली भेगमा भारी वर्षा र हिमपातको सम्भावना देखिएपछि ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) गण्डकीले पदयात्रा नगर्न र नपठाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनले शुक्रबारदेखि आइतबारसम्म
The court’s rulings can be questioned, but expecting the judiciary to rule in the government’s favour goes against the principle of separation of powers.
काठमाडौं । पर्यटन विभागले असोज ८ देखि १२ गतेसम्म पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटक, पदयात्री र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका सूचना अधिकारी सुरज घिमिरेले सूचना जारी गर्दै उक्त अवधिमा देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने पूर्वानुमान रहेकाले विशेष सावधानी अपनाउन आग्रह गरेका हुन्। भारी वर्षाका कारण
८ असोज, काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि राजमार्ग एकतर्फी भएको छ । शुक्रबार बिहान साढे ५ बजेको समयमा लेदोसहितको पहिरो खसेका कारण राजमार्ग एकतर्फी सञ्चालनमा रहेको धादिङ प्रहरीले जनाएको छ । सो क्षेत्रमा ठूलो पानी परिरहेकोले लेदो पन्छाउन समस्या भएको धादिङ प्रहरीको भनाइ छ । १० र १४ भदौमा
पोखरा । नेपाली कांग्रेसको पोखरा महानगर समितिको सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । १५ औँ महाधिवेशन अन्तर्गत बिहीबार राती सम्पन्न मतगणनाको परिणाम अनुसार बिजुक्छेले ६ सय ८७ मत प्राप्त गरेर जित दर्ता गरेका हुन्
बाढीका कारण प्रभावित बनेको धादिङ जिल्लाको गल्छीदेखि रसुवा जिल्लाको रसुवागढीसम्मको करिब ४० किलोमिटर बाटो धेरैजसो ठाउँमा बन्द भएपछि थुप्रै गाउँहरू सडक सञ्जालबाट नै टुटेका छन्।
मकवानपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरका १० स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । बुधबार सम्पन्न भएको अधिवेशनबाट अधिकांश पालिकामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएका छन् । केही पालिकामा निर्वाचनबाट नयाँ नेतृत्व चयन
८ असोज, धनकुटा । यही असोज ९ देखि ११ गतेसम्म देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले बुधबार सूचना जारी गर्दै भारी वर्षाका कारण बाढी, पहिरो, कटान, गेग्रान तथा बहाव आउने सम्भावना रहेकाले नदी तथा नदी
जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा. इन्दिरा कडेलसँग मुख्यमन्त्री मंगलबाहादुर शाहीले लिएको ब्रिफिङपछि प्रदेश सरकारले मौसमको अवस्थालाई निरन्तर निगरानी गर्ने र आवश्यकताअनुसार सम्बन्धित जिल्लामा थप सतर्कता अपनाउने तयारी गरेको जनाएको छ।
८ असोज, काठमाडौं । भक्तपुरको गठ्ठाघर–जडिबुटी खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । आज बिहान करिब चार बजे बुलेट मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा २१ वर्षीय किशोरको मृत्यु भएको हो । उनको भक्तपुरको अस्पतालमा उपचारका लागि पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना भएको मोटरसाइकल र मृतकको थप
८ असोज, काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भएको छ । वर्षाका क्षेत्र र मात्रा आजदेखि झन् बढ्ने मौसमविदहरुले बताएका छन् । नेपाल मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशका पाल्पा र कपिलवस्तुमा जिल्लामा भएको छ । यो समाचार तयार पार्दासम्म पाल्पाको