काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ सर्वसम्मत रूपमा पारित गरेको छ। समितिको बैठकले विधेयक पारित गरेको समिति सभापति हरि ढकालले जानकारी दिए। समितिले विधेयकको
काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडक खण्डमा निरन्तर वर्षा भइरहेको भन्दै नागढुंगा–मुग्लिङ सडक योजनाले यात्रा गर्दा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागले असोज ८ गतेदेखि १२ गतेसम्म देशभर भारी
मौसम प्रतिकूलताका कारण असोज ८-१२ देखि पर्साको वीरगञ्जमा हुने तय भएको महाधिवेशन असोज १७ गतेसम्मका लागि सारिएको जनमतका सचिवालय प्रमुख राजेशकुमार मण्डलले जानकारी दिए।
काठमाडौँ । सुदूरपश्चिमेली नेपाली समाज जापानको आयोजनामा पहिलोपटक ‘प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६’ आयोजना हुने भएको छ। नेपाली कला, संस्कृति र पहिचानको प्रवर्द्धनसँगै कार्यक्रमबाट सङ्कलित रकम बाढीपीडितको सहयोगमा खर्च गरिने आयोजकले जनाएको छ। कार्यक्रम अक्टोबर ११ मा टोकियो
काठमाडौं । भारतको दिल्लीबाट बिहार आउँदै गरेको स्लिपर बसमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । ग्रेटर नोएडाको यमुना एक्सप्रेस वेमा एक यात्रु बसमा आगलागी हुँदा एक महिलासहित नौ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार घटना जेवर प्रहरी चौकी क्षेत्रको ३३ किलोमिटरको माइलस्टोन नजिकै भएको हो। दिल्लीबाट बिहार आउँदै गरेको बसमा रातको समयमा आगलागी भएको थियो।
'राजनीतिमा आएपछि मैले सबैभन्दा बढी झेलेको समस्या नै सरुवा र बढुवाको हो। सुशासनको कुरा गर्नेहरूसमेत मेरो घरमा नातावाद र कृपावाद खोज्दै आउनुहुन्छ,' उनले भने।
८ असोज, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले विपद् प्रभावित नागरिकको मर्यादा र गोपनीयताको सम्मान गर्न आग्रह गरेकी छिन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै मन्त्री वादीले राहत वितरणका नाममा पीडितको अनुमतिविना तस्बिर वा भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गर्ने कार्यलाई रोक्न आग्रह गर्दै बालबालिकाको अधिकार र सुरक्षामा
काठमाडौँ। स्वस्थ मानिसहरूको रक्तचाप (ब्लड प्रेसर) पनि कतिपय अवस्थामा कम हुन्छ। केही मानिसहरूमा प्राकृतिक रूपमै रक्तचाप कम हुने गरेको पाइन्छ र उनीहरूको स्वास्थ्यमा यसको कुनै नकारात्मक असर पनि देखिँदैन। तर ‘पोस्चरल हाइपोटेन्सन’ भएको अवस्थामा उठेको ३
काठमाडौं। नागरिक समाजका सदस्य तथा मानव अधिकारकर्मीहरूले भोटेकोशी बाढीबाट प्रभावितहरूको पुनःस्थापना तथा प्राकृतिक विपदबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि विस्तृत कार्ययोजना यथाशीघ्र सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले २०८३ भदौ १० गते बिहान नेपालको लाङटाङ हिमालको लिरुङको उत्तरी मोहडामा हिमचट्टान फुटेपछि तिब्बतस्थित जिरोङ क्षेत्रको ल्हेन्दे खोलाबाट प्रारम्भ भई भोटेकोशी नदीमा आएको बाढीक…
काठमाडौँ । राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहालको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमा सुनुवाइ सुरु भएको छ । दाहालको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ सुरु
महाशाखाले आज दिउँसो दिएको जानकारी अनुसार असोज ८ र ९ गते मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ ।
न्युयोर्क । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने क्रममा नेपालको समेत नाम लिएका छन् । यद्यपि, उनले नाम लिनुको कारण भने भदौ दशको बाढीको विपद् भने होइन । रुसले सेनामा प्रयोग गरिरहेको
८ असोज, काठमाडौं । दाङकी एक बालिकामा एचपीभी खोप लगाएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराइएको छ । बिहीबारको संसद बैठकमा नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्दिकीले दाङको घोराहीकी १२ वर्षीया बालिका आयशा परबिनको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सरकारसँग क्षतिपूर्ति र उपचारको माग गरेकी हुन् । सांसद सिद्दिकीले सदनमा
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले अस्ट्रेलियाली स्वास्थ्य विभागको एक वेबसाइटमा ओपनएआईको अनधिकृत पहुँचको घटनाप्रति अत्यन्तै चिन्तित रहेको बताएका छन् ।
Kathmandu, September 24 Members of civil society and human rights activists have demanded that the government immediately make public a detailed action plan for rehabilitating flood victims, rebuilding damaged infrastructure, and reducing loss of life and property from future disasters. In a joint statement, they expressed sorrow over the damage caused in Rasuwa, Nuwakot, and
८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेञ्चुरीले जेन–जी आन्दोलनका क्रममा पक्राउ परी लामो समयदेखि थुनामा रहेका युवाहरूलाई दशैँअघि नै रिहा गर्न सरकारसँग माग गरेकी छिन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सेञ्चुरीले कानूनसम्मत प्रक्रिया अपनाएर बन्दी युवाहरूलाई दशैँमा घर फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् । प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको शिक्षा र स्वास्थ्यसहितको दीर्घकालीन संरक्षणको जिम्मा सरकारले लिने घोषणा गरेकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री वादीले
काठमाडौँ । देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमानसँगै राजनीतिक दलका कार्यक्रमहरू प्रभावित भएका छन् । वर्षालाई लक्षित गर्दै जनमत पार्टीले दोस्रो महाधिवेशनको मिति परिवर्तन गरेको छ । असोज ९ र १० गतेका लागि
काठमाडौं। आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाले उक्त अनुमान गरेको हो। महाशाखाका बाढीविद् सौहार्द जोशीले कोशी, नारायणी, कर्णाली, महाकालीलगायत प्रमुख नदी तथा सहायक नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरे। महाशाखाले जा…
काठमाडौँ । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। झापा, सुनसरी, रौतहट र भक्तपुरमा भएका दुर्घटनामा उनीहरूले ज्यान गुमाएका हुन्। झापाको अर्जुनधारा नगरपालिका-६ स्थित सडकमा शनिश्चरेबाट बिर्तामोडतर्फ जाँदै गरेको प्र.१-०१-०१७ प ६५२८
नागरिक समाजका सदस्य तथा मानव अधिकारकर्मीहरूले बाढीपीडितको पुन:स्थापना, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा भविष्यमा हुने विपद्बाट जनधनको क्षति न्यूनीकरणका लागि सरकारले विस्तृत कार्ययोजना तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।