काठमाडौँ । काठमाडौँको मुलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिको छ । पुलसँगैको ग्याविन जालीको भाग भासिएपछि सो पुलबाट आउजाउ गर्न रोक लगाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्य खड्काले रातोपाटीलाई बताए
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र साहले गरेको सम्बोधनले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र नेपालको विपद्लाई मुख्य बहसको विषय बनाएको भन्दै जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्रीले यसलाई अत्यन्तै सकारात्मक कदमका रूपमा टिप्पणी
९ असोज, सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिकाले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै नगर क्षेत्रका सबै विद्यालयमा आज शुक्रबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले बिहीबार सूचना जारी गर्दै नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयको ७ असोजको परिपत्र तथा जल तथा मौसम
काठमाडौं । दिवंगत अभिनेता सुनील थापा अभिनीत फिल्म ‘हिमालयन गोल्ड’ आगामी मंसिर ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले शुक्रबार फिल्मको प्रदर्शन मिति घोषणा गर्दै यसलाई थापाको अन्तिम ठूलो पर्दाको प्रस्तुतिका रूपमा उल्लेख गरेको छ। हिमाली क्षेत्रको पृष्ठभूमिमा निर्माण गरिएको यो सर्भाइभल थ्रिलर फिल्मबाट धिराज राजवंशीले फिचर फिल्म निर्देशनमा डेब्यु गर्दैछन्। फिल्ममा परीक्षा
बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड लगातारको वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको छ । शुक्रबार सिद्धबाबा मन्दिर नजिकै सडक माथिबाट पहिरो खसेपछि यातायात आवागमन अवरुद्ध भएको हाे । नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय,
विराटनगर । मनसुनी र पश्चिमी वायुको प्रभावका कारण कोशी प्रदेशलगायत देशभरको मौसम प्रतिकूल बन्दा जनजीवन प्रभावित भएको छ। कोशी प्रदेशका पहाडी जिल्लाहरूमा लगातारको वर्षाका कारण ग्रामीण सडक खण्डहरू अवरुद्ध भए पनि हालसम्म कुनै मानवीय तथा
Kathmandu, September 25 A fugitive accused in a theft case has been arrested. The person arrested is 24-year-old Prince Shrestha of Bhimeshwar Municipality-2, Dolakha. He was arrested by a team from the Kathmandu Valley Crime Investigation Office at Naya Baneshwar. The Kathmandu District Court had sentenced him on 2022 June 6 to one year in
Key Takeaways: 72-year-old Janakimaya Neupane died after being struck by a mini-truck in Hetauda Driver Pawan Bik was arrested after the vehicle hit a motorcycle and then a pede...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पुर्याउन सक्ने विश्वसँग एउटा किसानलाई सम्मानजनक जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु नहुने बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, “अन्तर महादेशीय क्षेप्यास्त्र समयमै पुग्छन्। राइफल र गोलीगठ्ठा सबै अवरोध तोड्दै समयमै सीमा पार गर्छन्। तर नेपालका एक क…
काठमाडौँ । लगातारको भारी वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारी आवागमनका लागि समयतालिका लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमनका लागि आलोपालो प्रणालीअन्तर्गत निश्चित
काठमाडौँ । यमनका हुथी विद्रोहीले साउदी अरबका राज्यनियन्त्रित उर्जा कम्पनी ‘अरामको’ का संरचनासहित अन्य स्थानमा पुनः आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएको छ। अमेरिका-इजरायल र इरानबिचको युद्धका कारण पहिले नै प्रभावित बनेको
काठमाडौँ । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने सवारीहरू बल्खुमा रोकिएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाका विभिन्न सात स्थानमा पहिरो खसेको छ । सात ठाउँमध्ये दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध
वर्षाका कारण सिस्डोलस्थित ल्याण्डफिल्ड साइटमा लेदोसहितको पानी बग्न थालेको छ । जसले गर्दा फोहोर ढुवानी तथा बिसर्जनको काम रोकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
Kathmandu, September 25 A defendant in a banking offence case involving embezzlement of Rs 84.2 million has been arrested. The person arrested is 48-year-old Sher Bahadur Magar of Champadevi Rural Municipality-3, Okhaldhunga. He was arrested by a team from the Kathmandu Valley Crime Investigation Office. Patan High Court had earlier sentenced Magar in 12 banking
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले वर्षा रोकिएको दुई घण्टाभित्रै कान्ति राजमार्ग खुल्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो कुराको जानकारी दिएका हुन् । लगातारको वर्षासँगै सडक माथिबाट खसेको पहिरोका कारण कान्ति राजमार्ग अन्तर्गत ललितपुर खण्डको
काठमाडौँ । च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय आसपास मनोहरा खोलाको बहाब बढेको छ। पानीको बहाब बढेर मनोहरा पुललाई छोएपछि सुरक्षाकर्मीले उक्त क्षेत्रमा आवतजावतमा रोक लगाएका छन्। सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै उद्धार टोलीसमेत परिचालन गरिएको छ।
Nepal Prime Minister turns a warning from ‘roof of the world’ into a broader argument for climate justice, stronger regional cooperation and a multilateral system more responsive to vulnerable countries.
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष (२०८३/०८४) को बजेट पुनः तयार गर्दा यसअघि निर्धारण गरिएको योजना तथा बजेटको सीमा (सिलिङ) लाई नै आधार बनाउने तयारी गरेको छ । यसअघि प्रदेश सभाबाट पारित हुन
९ असोज, काठमाडौं । चोरी मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका–२ का २४ वर्षीय प्रिन्स श्रेष्ठ छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । चोरी कसुरमा काठमाडौं जिल्ला अदालतले उनलाई २३ जेठ २०७९ मा १ वर्ष कैद र ३० हजार रुपैयाँ