४ कात्तिक, मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिक तीर्थस्थलका रुपमा परिचित मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैंको टीका लगाइने भएको छ । मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले दशैंको अवसरमा सर्वसाधारणलाई टीका, जमरा र आर्शीवाद दिने कार्यक्रम रहेको जानकारी दिएका हुन् । विजया दशमीको शुभ साइतको दिन अक्षता रुपी टीका, जमरा लगाएर सर्वसाधारणलाई आशीर्वाद दिइने पुजारी सुवेदीको
आजको लगानीले नै भविष्यमा ठूलो सम्पत्ति बनाउँछ । तसर्थ, लगानीको बानी विकासका लागि पनि म्युचुअल फन्ड उपयुक्त छन् । लगानीबाट आउने प्रतिफल, त्यो सम्पत्तिको मूल्य वृद्धिजस्ता पक्षबारे बुझ्न म्युचुअल फन्डबाटै सघाउ पुग्छ ।
बर्दियाको राजापुर नगरपालिका-९, तिनघरवामा यस वर्ष दसैँको रौनक छैन। घरघरमा जमरा राखिएको छ, कुलदेवताको पूजा भइरहेको छ। तर गाउँका पाँच परिवार बाढीमा परी सम्पर्कविहीन भएका आफन्तको प्रतीक्षामा छन्। रोजगारीका लागि रसुवा पुगेका उनीहरू गत १० भदौमा आएको भोटेकोशी बाढीमा परेका थिए। प्रदीप थारूकी पत्नी सिर्जना थारू र सुरेश थारूकी पत्नी रमिता थारूका लागि यो दसैँ
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज कात्तिक ४ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, चिनियाँ युआन र साउदी अरेबियन रियालको मूल्य स्थिर रहेको छ भने युरो, पाउन्ड र अस्ट्रेलियन डलरको भाउमा सामान्य वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५२ रुपैयाँ
काठमाडौं। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले दसैँ जस्ता चाडपर्वले नेपालीहरूबीच पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउने बताएका छन्। बडा दसैँका अवसरमा शुभकामना सन्देश दिँदै उनले विविधताबीचको सौहार्द एकतालाई मूर्त रूप प्रदान गर्न यस्ता पर्वको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका छन्। सभामुख अर्यालले विश्वभर रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य…
दार्चुला । हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको अद्भुत सांस्कृतिक परम्परा ‘हरिण जात्रा’ सुदूरपश्चिमको एक विशिष्ट पहिचान हो। सुदूरपश्चिमको दार्चुलास्थित ब्यास गाउँपालिका–६, हुति गाउँमा हरेक वर्ष विजयादशमी अर्थात् टीकाको दिन
नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ । तर उत्तम साइत खोज्नेहरुका लागि समितिले १० बजेर २६ मिनेट तोकिदिएको छ ।
महिनौं लामो झरीको मौसम सकिएपछि सुरू हुन्छ शरद ऋतु। खेतमा धान झुलेको बेला मध्यपहाडका किसान फुर्सदिला हुन्छन्। वसन्त ऋतुझैं मौसम शितल हुन्छ— अचाक्ली गर्मी सकिन्छ र मुटु कमाउने सिरेटो आएको हुँदैन। खुला आकाशमा चंगा उड्न थाल्छन्। मध्यरातमा सुगन्ध फैलाउने पारिजातका फूल झिसमिसेमै छरिएर भूइँ सेताम्मे भइसकेको हुन्छ। वर्षाले बनाएको हरियो लेउ पारिलो घामले सेकिएर पाप्रा बनेर उप्कन थाल्छ।
ललितपुर। महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोल्लासका साथ मनाइएको छ। आसुरी प्रवृत्तिको प्रतीकमाथि सत्यको विजय भएको सम्झनामा प्रत्येक वर्ष महानवमीको दिन यो जात्रा मनाउने परम्परा रहिआएको छ। मानमानेश्वरी पायो जात्रा व्यवस्थापन
काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले
काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान ०८ः४९ बजे देवी विसर्जन गरी १०ः२६ बजेको शुभ साइतमा
काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका र समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरी हर्षोल्लासका साथ मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले दसैँ जस्ता चाडपर्वले नेपालीहरूबिच पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत र सशक्त बनाई विविधताबिचको सौहार्द एकतालाई मूर्त रूप प्रदान गर्ने बताएका छन् । नेपालीहरूको महान् चाड बडा
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा इङ्लिस क्लब म्यानचेस्टर सिटीले ग्रिक क्लब एईकेमाथि ५-१ गोलको फराकिलो जित निकालेको छ । सिटीको प्रभावशाली जितमा फिल फोडेनले शानदार ह्याट्रिक प्रहार गरे । खेलको सुरुआतदेखि नै हाबी