काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले दसैँ-तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको ‘बजाज गेम अफ पावर’ क्याम्पेनअन्तर्गत ‘बजाज गेम अफ पावर एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ। का ठमाडौँको भृकुटीमण्डपमा असोज २२
बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दलित बालिकाले उठाएका शिक्षा, स्वास्थ्य, सुरक्षा, समानता र नेतृत्व विकासका सवाल सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। दलित महिला सङ्घ दाङको सहजीकरणमा दलित बालिकाले तयार पारेको १० बुँदे
२२ असोज, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, रसुवालगायत बाढी प्रभावित क्षेत्रको पुन:स्थापना तथा पुनर्निर्माण, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र सामाजिक विकासका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको हो ।
काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको हो । ११औँ महाधिवेशनपछि एमाले स्थायी कमिटीको पहिलो बैठक बसेको हो । बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आगामी
काठमाडौं।वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट चिकित्सकहरूले आफूहरूले भोग्दै आएका समस्या समाधानका लागि सरकारसँग विशेष पहल गर्न आग्रह गरेका छन्। विगत २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट चिकित्सकहरूले मङ्गलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालय पुगेर आफ्ना गुनासा र माग प्रस्तुत गरेका हुन्। मन्त्रालयमा आयोजित छलफलमा पहिलो वर्षमा अध्ययनरत ४० भन्दा बढी रेजिडेन्ट चिकित्सकले कलेजमा अध्ययन तथा काम…
काठमाडौँ । नेपालमै एसेम्बल भएर सस्तो मूल्यमा गाडी चढ्न पाए कस्तो हुन्थ्यो होला ? यो सोच तपाईंको मनमा पनि आउँछ नि होइन ? नेपालमा गाडी एसेम्बल गर्ने कम्पनी नभएका होइनन् । तर तिनले एसेम्बलको नाममा
काठमाडौँ । काठमाडौँको जडीबुटीमा गोली प्रहार गरेर प्रहरीले नियन्त्रणमा लिएको लुटेरा समूहका नाइके आयन माझी २७ वटा डाँकाचोरी मुद्दामा संलग्न भएको भेटिएको छ । बुधबार राति प्रहरीले काठमाडौँ–३२ स्थित जडीबुटी पुलमुनि गोली प्रहार गरेर २४
Kathmandu, October 8 Around 73 per cent of electricity customers in Nepal still pay their electricity bills by physically visiting payment counters. A total of 655 electricity tariff collection counters are currently operating under the branches of 129 distribution centres of the Nepal Electricity Authority (NEA). The NEA collects electricity payments from customers through these
Kathmandu, October 8 Former president Bidya Devi Bhandari has taken the oath of office as a senior leader of the CPN-UML. Bhandari took the oath before party chair KP Sharma Oli during the UML Standing Committee meeting on Thursday, according to the party. The UML Central Committee recently nominated Bhandari as a senior vice-chair. This
काठमाडौँ । काठमाडौँ उपत्यकामा शृङ्खलाबद्ध रूपमा लुटपाट मच्चाउँदै आएको ‘आयन माझी समूह’ का नाइकेसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सिन्धुलीको मरिण गाउँपालिका–५ घर भई हाल काठमाडौँको कलंकी ढुङ्गेअड्डा बस्ने २४ वर्षीय आयन माझीलाई गोली प्रहार
काठमाडौं। सरकारी कार्यालयहरूले खपत गरेको विद्युतको महसुल अब डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल विद्युत प्राधिकरण र महालेखा नियन्त्रक कार्यालयबीच सरकारी निकायले उपभोग गरेको विद्युत महसुल विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रणाली कार्यान्वयनमा
Kathmandu, October 8 The CPN-UML Standing Committee meeting has begun, with former president and senior leader Bidya Devi Bhandari taking part in the meeting for the first time since her appointment to the party’s senior leadership. Bhandari was recently nominated as senior vice-chair by the UML Central Committee. This is her first participation in a
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय ६७औँ सभा बैठकमा सहभागी हुन गएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई विद्यार्थीहरूले कालो ब्यानर देखाएका छन् । बिहीबार बैठकमा त्रिवि सभामा सहभागी हुन जाने क्रममा मन्त्री पोखरेललाई विद्यार्थीहरूले कालो ब्यानर
काठमाडौँ । नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नियुक्त भएकी छन्। पार्टीको स्थायी कमिटी बैठकका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। यस शपथसँगै पूर्वराष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको