काठमाडौँ। काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ केजी सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा चिनियाँ नागरिकले भाडामा लिएको घरबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार मध्यान्ह सुन बरामद गरेको हो । सुन ओसारपसारमा संलग्न ३ जना
काठमाडौँ। कारागारभित्रै बसेर एक कैदीले आफ्नै मुद्दाकी पीडितलाई ब्ल्याकमेल गरी मोटो रकम असुल गरेको घटना बाहिर आएको छ । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई जगन्नाथदेवल कारागारमा कैद भुक्तान गरिरहेका नुमेश वाइवाले जेलबाटै भाइ परिचालन गरी
अस्पतालले ललितपुरस्थित नख्खु कारागार, सुकेधारास्थित एजिङ केयर सेन्टर र गोकणेश्वरस्थित चामुण्डा माध्यमिक विद्यालयका विद्यार्थी गरी कूल दुई हजार ८२३ जनाको आँखा परीक्षण गरेको हो ।
काठमाडौँ। भर्जिनियाको मनासस पार्कमा आफ्नी श्रीमतीको हत्या गरेको आरोप लागेका नरेश भट्टको मुद्दामा सुनुवाइ सुरु भएको छ। बुधबार १७ सदस्यीय इजलास गठन भएसँगै वादी र प्रतिवादी पक्षले आफ्ना प्रारम्भिक भनाइ राखेका छन्। इजलासमा ५ वैकल्पिक सदस्यसहित
Her return as the party’s No. 2 has intensified the UML’s leadership struggle and revived debate over a former head of state re-entering active politics.
काठमाडौँ। काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले करिब २२ किलो सुन बरामद गरेको छ। बिहीबार बुढानीलकण्ठस्थित चपलीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठुलो परिमाणमा सुन बरामद गरेको हो। प्रहरी उच्च स्रोतका अनुसार सुन बरामदका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको
काठमाडाैँ । क्यानडाकी कवि, निबन्धकार तथा अनुवादक एनी कार्सनले सन् २०२६ को साहित्यतर्फको नोबेल पुरस्कार जितेकी छन्। कविता, आख्यान,शैक्षिक लेखन लगायतका सीमालाई तोड्दै साहित्यमा नयाँ शैली र प्रयोग भित्र्याएकी ७६ वर्षीया कार्सनलाई स्विडिस एकेडेमीले यस वर्षको
२२ असोज, हेटौंडा । बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न स्थानमा सातवटा पुल निर्माण गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा आज बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट प्रभावित क्षेत्रको यातायात सम्पर्क पुन:स्थापनाका लागि पाँचवटा झोलुङ्गे पुल र दुईवटा बेलिब्रिज निर्माण गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं भौतिक
Kathmandu, October 8 A team from the Crime Investigation Office, Teku, seized 21 kg of gold from Budhanilkantha in Kathmandu on Thursday evening. Police also arrested several people in connection with the seizure, according to police sources. However, the police have not disclosed details of those arrested. Police said further information about the suspects and
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले स्पष्ट सूचना नदिँदा पश्चिम नेपालमा किसानले काटेर सुकाएको धान भिजेको छ । मौसमविज्ञहरूले वर्षाको सम्भावना औँल्याइरहँदा महाशाखाले त्यसलाई ‘भ्रामक हल्ला’ भन्दै खण्डन गरेको थियो । विभागको
काठमाडौँ। काठमाडाैँकाे बुढानीलकण्ठबाट सुन बरामद भएको प्रकरणमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ। घटनाबारे विस्तृत जानकारी दिन प्रहरीले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। प्रहरी उच्च स्रोतका अनुसार बिहीबार बुढानीलकण्ठस्थित चपलीबाट उपत्यका अपराध